मङ्लबार, चैत्र १२, २०८१

भरूवा बन्दुकसहित पक्राउ


गणेश विक


पाल्पा । तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीय जीवन बिकलाई १ थान भरूवा बन्दुक, छर्रा ३४ थान र बारूद सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घर पछाडि झाडीमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत