सोमवार, कार्तिक २४, २०८२

हत्या गरेको अभियोगमा पक्राउ


गणेश विक


तनहुँ । ब्यास नगरपालिका-९ कुमाल गाउँ बस्ने ६६ वर्षीया बिष्णुमाया कुमालको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिष्णुमाया आफ्नै घर अगाडिको खालि जग्गामा बुधबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न शंकरलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत तनहुँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत