आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • दोस्रो पटक बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ्ग संघको तदर्थ, अध्यक्षमा लामा

दोस्रो पटक बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ्ग संघको तदर्थ, अध्यक्षमा लामा


गणेश विक


काठमाडौं । बागमती प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको दोस्रो पटकको भेलाले ९ सदस्यीय बागमती प्रदेश खेलकुद परिषदको कार्यालय त्रिपुरेश्वरमा सम्पन्न भएको छ।

बागमती प्रदेश खेलकुद परिषदको पछिल्लो सुचना अनुसार संघले दोस्रोपटक भेला गरि तदर्थ समिति गठन गरेको हो ।

कार्यक्रमको अध्यक्षता संयोजक विकास लामाले गर्नुभएको थियो भने प्रमुख अतिथी नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग संघका केन्द्रिय अध्यक्ष अच्युत खनालले गर्नुभएको थियो।

उक्त भेलाले ९ सदस्यीय संघ गठन गरेको छ जसमा अध्यक्ष विकास लामा , उपाध्यक्ष बिक्रम रेग्मी, सचीव नरेन भासिमा /श्रवन बर्तौला, कोसाध्य्क्ष सुजित बोडे रहेका छन् ।

सदस्यहरुमा सुनीत देउला, दयाराम अधिकारि,सुशान कार्की, माया छन्त्याल , र ईश्वर सिंह रहेका छ्न्।

भेलाले स्केट खेलको ईतिहास, बर्तमान र आगामी भबिस्य सहित छ्लफल गरेर यो खेल बिकास, प्रचार प्रसार, प्रबर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता ब्यक्त गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत