आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • रिंकु कुमारी सदायको मृत्यु प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

रिंकु कुमारी सदायको मृत्यु प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो


गणेश विक


राजेन्द्र महतो, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका- ०१ भगवतिपुरकी
रिंकु कुमारी सदायको मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

थप समाचार

रिंकु सदा मृत्यु प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ

रिंकु सदाय मृत्यु प्रकरण थप तीन पञ्चमाथि मुद्दा चल्ने

१७ वर्षीया किशोरीको शंकास्पद मृत्यु : एसएसपी  नेतृत्वमा छानबिन समिति गठन

गत फागुन १३ गते मा सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका ८४ वर्षीय चन्द्रेश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले अहिलेसम्म १० जना अभियुक्त पक्राउ गरेको हाे।

उनीहरू पक्राउ परेको एक सातापछि २१ फागुनका घटनाका मुख्य अभियुक्त रुपेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको थियो ।

भारतीय प्रहरीको सहयोगमा उनलाई भारतबाट पक्राउ गरेर सिरहा ल्याइएको थियो ।

त्यसपछि पनि थप ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत