शनिबार, कार्तिक २९, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • बानेश्वर बहुमुखी क्याम्पस : अखिल (समाजवादी) बाट स्ववियु सचिवको उम्मेदवारमा राईं (प्रतिबद्धता पत्रसहित)

बानेश्वर बहुमुखी क्याम्पस : अखिल (समाजवादी) बाट स्ववियु सचिवको उम्मेदवारमा राईं (प्रतिबद्धता पत्रसहित)


कान्तिपथ


काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदका लागि काेपिला राईले उम्मेदवारी घोषणा गरेकी छन्।

बानेश्वर क्याम्पसमा विद्यार्थी हकहितका मुद्दाहरू उठाउँदै आएकी राईले समावेशीता, शैक्षिक सुधार, र विद्यार्थी कल्याणका विषयमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उम्मेदवारी घोषणासँगै उनले क्याम्पसमा प्रशासनिक पारदर्शिता, छात्रवृत्ति पहुँच, तथा शिक्षण-सीप अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेकी छन्।

साथै, विद्यार्थीहरूका आवाज बुलन्द गर्दै प्रभावकारी नेतृत्व दिने उनको लक्ष्य रहेको छ।
स्ववियु निर्वाचनमा राईको उम्मेदवारीले विद्यार्थीहरूमा उत्साह थपेको छ।

आगामी निर्वाचनमा उनको प्रतिस्पर्धा कति प्रभावशाली हुन्छ भन्ने चासो बढेको छ।

राईं अहिले स्नातकोत्तर अध्ययन गरि रहेकी छिन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत