सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • बानेश्वर क्याम्पस : अखिल (समाजवादी)बाट स्ववियु सभापतिको उम्मेदवारमा टमटा

बानेश्वर क्याम्पस : अखिल (समाजवादी)बाट स्ववियु सभापतिको उम्मेदवारमा टमटा


गणेश विक


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल (समाजवादी)को अध्यक्षमा ललित टमटा स्ववियु सभापतिको उम्मेदवार बनेका छन् ।

बिहीबार सो सङ्गठनले टमटालाई स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।

प्रतिबद्धता पत्र

सो सङ्गठनको तर्फबाट स्ववियु सचिवमा कोपिला राई र कोषाध्यक्षमा कृष्ण बहादुर बस्नेतलाई उठाउने निर्णय भएको छ ।

यसै गरी समानुपातिक सदस्यमा सुरेश थारू, विष्णा विष्ट, अनिता टमटा, उर्मिला रोकाया र दुर्गा साउद रहेका छन् ।

साथै प्रत्यक्ष सदस्यमा भने रोजि अधिकारी रहेको निवर्तमान सभापति मनिषा बस्नेतले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत