सोमवार, बैशाख ९, २०८२

एमबाप्पे चम्किएपछि भिल्लारियलविरुद्ध रियल मड्रिड विजयी


कान्तिपथ


स्पेनिस ला लिगामा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ । गए राति भएको खेलमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे चम्किएपछि रियलले २-१ को जित निकालेको हो ।

भिल्लाको घरेलु मैदानमा जुयन फोयथले सातौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, रियलका एम्बाप्पेले खेलको १७औँ र २३औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

यो जितसँगै रियल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । २८ खेल खेलेको रियल मड्रिडको ६० अंक छ भने दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत