शनिबार, बैशाख १३, २०८२

विवादका कारण त्रिविको स्ववियू निर्वाचन सर्‍यो, चैत ८ गते हुने


कान्तिपथ


त्रिविअन्तर्गत विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत ८ गते हुने भएको छ ।

यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि उक्त समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत