आइतवार, मंसिर २८, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • गणतन्त्रमा मन्त्री खाएका राजावादीहरु ज्ञानेन्द्र फर्काउने समितिमा बसेनन्

गणतन्त्रमा मन्त्री खाएका राजावादीहरु ज्ञानेन्द्र फर्काउने समितिमा बसेनन्


कान्तिपथ


नारायणहिटीबाट बिदा भइसकेको राजतन्त्रलाई फेरि फर्काउने भनेर वर्तमान व्यवस्था विरोधीहरूको समूहले मोर्चा बनाउँदा दुई राजावादी हस्तीलाई बाइपास गरिएको खुलासा भएको छ ।

पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बाइपास गरिएको पाइएको हो ।

दुवै नेताहरूले आफूहरूसँग कुनै छलफल बिना नै समिति मातहतको निर्देशक समितिमा नाम राखिएको बताएका छन् । लिङ्देन र थापा गणतन्त्रमा मन्त्री भैसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत