शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • १६ वर्षपछि भत्कियो बानेश्वर क्याम्पसमा नेविसंघको किल्ला, अखिल (क्रान्तिकारी)को प्यानल नै विजयी

१६ वर्षपछि भत्कियो बानेश्वर क्याम्पसमा नेविसंघको किल्ला, अखिल (क्रान्तिकारी)को प्यानल नै विजयी


गणेश विक


काठमाडाैं । बानेश्वर बहुमुखी बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकाे प्यानल नै विजयी भएको छ ।

१६ वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका भुमिराज अधिकारी विजयी भएका हुन् ।

अधिकारीले १ सय ७५ मत प्राप्त गरी स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै सचिवमा रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा संगिता भट्टराई १८१ मतले विजयी भएकी छन् ।

यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए ।

नवनिर्वाचित अधिकारीका प्रतिस्पर्धी रहेका नेविसंघका निराजन कार्कीले १४९ मत पाएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत