सोमवार, बैशाख ९, २०८२

फरार प्रतिवादी समातेर उत्कृष्ट बने सिंहदरबारका डीएसपी पौडेल


गणेश विक


काठमाडौ । प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलकाे कमान्डमा धेरै फरार प्रतिवादी समात्न सफल भएका छन् ।

विभिन्न कार्यहरु गरे बापत उत्कृष्ट सिंहदरबारका डीएसपी गंगा पौडेल उत्कृष्ट भएका हुन् ।

२०८१ फागुन महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट हुन सफल प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेललाई सम्पादन गर्नुभएको सर्वोत्कृष्ट कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको हाे ।

डीएसपी पौडेलले गर्नुभएको कामको उच्च प्रशंसा गर्दै काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेर प्रशंसापत्र प्रदान गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत