सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सिडिओले जवाफ माग्दा प्राधिकरण कार्यालय प्रमुख श्रेष्ठ भागे

सिडिओले जवाफ माग्दा प्राधिकरण कार्यालय प्रमुख श्रेष्ठ भागे


गणेश विक


नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आपत्तिजनक सन्देश देखिएपछि विवाद चुलिएको छ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलले प्राधिकरण कार्यालय प्रमुख रामु श्रेष्ठसँग स्पष्टीकरण मागेका थिए।

तर, जवाफ दिनुको साटो श्रेष्ठ जवाफ नै नदिइ काठमाडौँ हानिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत