सोमवार, बैशाख ९, २०८२

त्रिचन्द्रमा फेरि स्ववियू निर्वाचन स्थगित


कान्तिपथ


त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ ।

चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।

आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए ।

केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत