काठमाडौं। गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।
शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।
राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिदैँछ ।
मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राती पक्राउ परेका थिइ भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन ।
जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो।
तीनकुने हिंसा प्रकरण : नेपाली सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ
अराजक गतिविधि गर्ने राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ
हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ
हिंसा भड्काउने मुख्य आरोपी दुर्गा प्रसाईंका धर्मगुरु पुष्कर खतिवडा पक्राउ
तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण
तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न सरकारको निर्देशन
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ