संसद्को हिउँदे अधिवेशन अन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्दै छ।
सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज (चैत १९ गते) राति १२ बजे हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।
अब हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
यस्तो छ आजको सम्भावित कार्यसूची:
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ