सोमवार, बैशाख ९, २०८२

राजा खोज्दै निस्किए लोचन


कान्तिपथ


पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजा, राजनीतिक दल र जनता अटाउने मिलनबिन्दू खोज्न आग्रह गरेका छन् ।

सोमबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै उनले सर्वपक्षलाई यस्तो आह्वान गरेका हुन् । उनले चैत १५ गते भएको प्रदर्शन घटनाप्रति दुःख व्यक्त गर्दै त्रिपक्षीय मिलनबिन्दुका लागि आग्रह गरेका हुन् ।

‘अबको निकास भनेको बिना कुनै बिलम्ब नगरी सबैले आ–आफ्ना आग्रह – पुर्वाग्रह र अहम त्यागी राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु नै हो’, उनले उल्लेख गरेका छन् ।

यस्तो छ उनको वक्तव्यः



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत