काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ गीत “यो जुनीमा” सार्वजनिक भएको छ।
यस गीतमा समर्पण मगर र सुशिला वलीको स्वर रहेको छ भने देब बोहरा र सन्तोष बाबुको शब्द, कृष्ण जनालाको लय रहेको छ। यस गीतको भिडियोमा कृष्ण जनालाको निर्देशन रहेको छ भने अमित बिकको छायांकन, अमर बिकको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा कृष्ण जनाला र कल्पना कार्कीको अभिनय रहेको छ। यस गीतलाई JK Movies & Entertainment नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ