आइतवार, बैशाख ८, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवसीय राजदुत

राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवसीय राजदुत


गणेश विक


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवसीय राजदुत नियुक्त गरेका हुन् ।

जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओली, मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत