शुक्रबार, बैशाख ६, २०८२

एकैदिन ५ हजार ७ सयले बढयो सुनको भाउ


गणेश विक


काठमाडौं । आज सुन चाँदीको दुवैको भाउ बढेको छ ।

साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।

बुधबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको भोलीपल्ट अत्याधिक मात्राले बढेको हो ।

आज चाँदी तोलाको पनि भाउ बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत