मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • ज्ञानेन्द्र शाही सिंहदरबारमै नजरबन्द, आन्दोलनमा जान पाएनन्

ज्ञानेन्द्र शाही सिंहदरबारमै नजरबन्द, आन्दोलनमा जान पाएनन्


कान्तिपथ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।

उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् ।

नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत