शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • राजेन्द्र लिङदेन प्रहरी ‘नियन्त्रण’ मा, कार्यकता सडकमा तितरबितर

राजेन्द्र लिङदेन प्रहरी ‘नियन्त्रण’ मा, कार्यकता सडकमा तितरबितर


गणेश विक


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंमा नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जान लागेको बेला उनीलाई नियन्त्रणमा राखिएको राप्रपाले जनाएको छ। 

सिंहदरवारस्थित दलका कार्यालयमा पुगेको बेला उनी प्रहरी नियन्त्रणमा राखिएको हो । 

साथै, कार्यकताकाे भने सडकमा तितरबितर भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत