बुधबार, पुस २, २०८२

सिंहदरबारबाट पक्राउ परेका नेताहरू भद्रकालीमा


गणेश विक


काठमाडौं । सिंहदरबारबाट  पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीसहितका नेताहरूलाई काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसपी अपिल राज बोहराले उनीहरूलाई हालसम्म पनि परिसरमा राखिएको जानकारी दिएका छन्।

यसबीच, राप्रपाले प्रहरीको ‘मनपरी’ व्यवहारको विरोध गर्दै देशभर विरोध कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत