काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीसहितका नेताहरु सिंहदबारभित्रैबाट पक्राउ परेका छन् ।
आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष लिङ्देन लगायतका नेताहरु पक्राउ परेका हुन् ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए ।




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ