शनिबार, कार्तिक २९, २०८२

बैठक बोलाएर स्थगित : कांग्रेस नेतृत्वको अनिर्णय ?


गणेश विक


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समिति बैठक स्थगित गर्नु पर्नुको कारण खुलाएको छैनन् ।

सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक र थाइल्याण्ड गएको र त्यहाँवाट नेपाल फर्किन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत