सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • प्रहरीका १६ जना कर्मचारी गैर हाजिर, हाजिर हुन निर्देशन जारी (नामावलीसहित)

प्रहरीका १६ जना कर्मचारी गैर हाजिर, हाजिर हुन निर्देशन जारी (नामावलीसहित)


गणेश विक


काठमाडौँ । आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सूचनामार्फत सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गैर हाजिर भएका प्रहरीहरूको दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत