काठमाडौँ । नेपाल प्रहरीका १२१ जना डीएसपीहरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ