नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको छ।
बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले ठूलो मात्रामा इन्स्पेटक्टरहरुको सुरुवा गर्ने निर्णय गरेका थिए ।
आज प्रहरी प्रधान कार्यालयले सरुवा भएका प्रहरी निरीक्षकहरुको नामावलीसार्वजनिक गरेको छ ।
त्यसअघि १२१ जना डिएसपीको पनि सुरुवा गरिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ