काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको आजको बैठकले सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने गरी उनीहरूको सरुवा गरिएको हाे ।
Facebook
X
LinkedIn
WhatsApp