सिरहा। हुलाकी राजमार्ग अन्तर्गत सिरहा-धनुषा कमला नदीमा बाढी आएको छ।
सोमबार रातिदेखि परेको वर्षाले नदीमा पानीको सतह बढेपछि पुल मुनिको बाटो डुवानमा परेका छ्न।
त्यहाँ निर्मित अस्थायी बाँसको पुल समान्य बाढीले बगाएका छन् ।
जसका कारण मोटरसाइकल र पैदल यात्रुको आवतजावत बन्द भएको छ।
यहाँ पक्की पुल निर्माण भईरहेको थियाे । त्यो सञ्चालन नहुँदै भासिएको थियो ।
पुल नहुँदा आवतजावतमा कठिनाइ भईरहेको छ ।
बाँसको पुल भएपनि मोटरसाइकल र पैदल यात्रीलाई समान्य सहज भईरहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ