आइतवार, कार्तिक २३, २०८२

एन्फाको साधरणसभा सुरू, थापाले पाएनन प्रवेश


कान्तिपथ


काभ्रे। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ।

काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।

तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।

उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत