काठमाडौँ । गृह मन्त्रालयले ११ जना एसएसपीहरूलाई डीआईजीपीमा बढुवा सिफारिस गरेको छ ।
आज बसेको बढुवा समितिको बैठकले रिक्त ११ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
Facebook
X
LinkedIn
WhatsApp