शनिबार, कार्तिक २९, २०८२

अख्तियारको डीआईजीमा राना


गणेश विक


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टङ्गालका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) परिवर्तन गरिएको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार टङ्गालमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ भने ओम बहादुर रानालाई अख्तियारमा पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत