बिहिबार, असार २६, २०८२

बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ


कान्तिपथ


काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसाे १ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत