बिहिबार, असार २६, २०८२

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने


कान्तिपथ


काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्यटन नीति स्विकृत गरिएको छ।

गत असार १३ गतेको मन्त्री परिषद बैठकले प्रत्येक असार १५ गतेलाइ राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत