बिहिबार, असार २६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी


गणेश विक


काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हाे।

मधेश प्रदेशका अध्यक्ष रहेका यादवविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएकाे छ।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई ‘लुटेरा’ भन्दै धम्क्याएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत