बिहिबार, असार २६, २०८२

काठमाडौं महानगरका कर्मचारीमाथि किशोरी बलात्कारको आरोप


गणेश विक


काठमाडौं । जागिर लगाइदिने प्रलोभन देखाई एक किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक वरिष्ठ कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाको वातावरण विभागमा कार्यरत ५३ वर्षीय सरोज पुजारी रहेका छन्।

महानगरमा २०५३ सालदेखि सेवा गर्दै आएका पुजारी वरिष्ठ कर्मचारीका रूपमा वातावरण विभागमा कार्यरत थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत