काठमाडौं । ठगीको आरोपमा काठमाडौंको मुलपानीबाट केदार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ परिसर कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Facebook
X
LinkedIn
WhatsApp