काठमाडाैं । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।
तीनै डीआईजीलाई फरक–फरक जिम्मेवारीका लागि सरुवा गरिएको हो।
प्रहरी स्रोतका अनुसार डीआईजी गोविन्द थपलियालाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै, ओमबहादुर रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाइएको छ भने बिनोद घिमिरेलाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको हाे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ