प्रहरीको अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक अच्युत गिरी उत्कृष्ट अपराध अनुसन्धानकर्ता घोषित भएका छन्। प्रहरी दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले उनलाई उत्कृष्ट अनुसन्धानकर्ताको कदरपत्र प्रदान गरेका हुन्। गिरी लामो समयदेखि अपराध अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै आएका प्रहरी अधिकृत हुन।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ