अस्पतालमा आगलागी : १० नवजात शिशुको मृत्यु

1610159613भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ। महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो। सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ। भण्डारा मुम्बईबाट ९०० किलोमिटर दुरीमा छ।

नवजात शिशुहरुको मृत्यु भवनमा धुँवा भरिएका कारण भएको बताइएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..