दाउन्नेमा बस दुर्घटना : ४ जनाको घटनास्थल मै मृत्यु

नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..