चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना

golf player

golf playerक्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् ।

टाइगर वुड्सको खुट्टामा थुप्रै चोट छन् जसका कारण उनको शल्यक्रिया गर्नु परेको छ ।

१५ पटक गोल्फ मेजर च्याम्पियन भइसकेका ४५ वर्षीय टाइगर वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको शल्यक्रिया भइरहेको छ ।

Our thoughts are with Tiger and his family at this time. We wish him all the very best for his recovery.

— The Open (@TheOpen) February 23, 2021

Kantipath Media

यो छुट्टाउनु भो कि..