अवतरणका क्रममा विमान दुर्घटना, तीनको मृत्यु

biman durchatana traki

तस्वीर: गूगल

अवतरण गर्ने क्रममा यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्।

विमान तिन टुक्रा भएको जनाइएको छ । उक्त दुर्घटनामा १७१ यात्रु र चालक दलका ६ सदस्य रहेको जनाइएको छ । खराब मौसमका कारण विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..