annapurna add

साईप्रसमा एक नेपाली युवतीको मृत्यु भएको छ ।

kttमृत्यु हुनेमा धादिङ घर भएकी २१ वर्षीया रेणुका कोइराला रहेकी छिन् ।

उनको २६ जुलाईको राति दुर्घटनामा परी मृत्यु भएको हो ।

अफिसबाट डेरातिर आउने क्रममा उनी दुर्घटनामा परेकी हुन् ।

दुर्घटनामा परे लगत्तै उनलाई निकोसीया अस्पताल लगिएकोमा मृत्यु भएको जनाइएको छ ।

उनको मृत्यु भएको बारे स्थानीय प्रहरीले पुष्टि गरेको निकोसीयाबाट संचारकर्मी समिम मियाल बताए ।

रेणुकालाई पिकअप गरेर आउने चालक र मोटरसाइकल त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

रेणुका गत जनवरीमा विद्यार्थी भिसामा साईप्रस गएकी थिइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...