annapurna add

accident 1

काठमाडौँको भद्रकालीमा बस पल्टिँदा तीनजना घाइते भएका छन् । रत्नपार्कबाट थानकोटका लागि छुटेको बा ३ ख ४४३७ नम्बरको यात्रु बस भद्रकाली मन्दिर नजिकैको आकाशे पुल आडैमा पल्टिएको प्रहरीले जनाएको छ ।

चालकको टाउकोमा चोट लागेको भए पनि खतरामुक्त रहेको र अरु दुई यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । तीनैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...