annapurna add

भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक (६८) को कार सोमवार कर्नाटकका दुर्घटना भएको छ । उक्त दुर्घटनामा उनकी श्रीमती र पीएको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त कारमा चार जनाकाे सवार थियाे भने यो दुर्घटना कर्नाटकको अंकोलामा भएको हाे । जसमा उनकी श्रीमती विजया नाइक र पीएको मृत्यु भएको हो ।

sripad00041ee0 5a85 493c b18d 4fbf14c6bcb8 1610383804untitled 73 1610383771untitled 72 1610383832

प्रकासित मिति

Loading...
Loading...

 

Loading...