annapurna add

lightning1 07794 520x390

हेटौंडा - मकवानपुरको बकैया गाउँपालिका २ कालापानीमा हावाहुरीसँगै चट्याङ पर्दा बुधबार राति २ जनाले ज्यान गुमाएका छन् । एक जना घाइते छन् ।

मृत्यु हुनेमा २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङ रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । त्यस्तै १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको धियालस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाउँका तीनवटा घरमा चट्याङ परेको थियो ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर