annapurna add

fish curren

अर्घाखाँचीमा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको निधन भएको छ । शितगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्‍यु भएको हो ।

स्थानीय छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्‍यु भएको वडा अध्यक्ष भिम केसीले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...