annapurna add

जजरकट

जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारा गाउँको पाटे खोलामा आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिनाका शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयले उद्दार गरेका छन् । उनलाई उपचारका लागि राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लागिएको डीएसपी किरोशकुमार श्रेष्ठले बताए ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर