annapurna add

विराटनगरको सनराइज बैंकमा कार्यरत एक युवतीले बैंकको कार्यालयभित्रै आत्महत्या गरेकी छन्।

विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा विषय खाएको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ।

खतिवडा  बैंकको कर्जा शाखामा कार्यरत थिइन्।

खतिवडाका हातमा पनि सामान्य चोट देखिएको र रगत बगेको देखिएको प्रहरीको भनाई छ।

खतिवडालाई बेहोस अवस्थामै कर्मचारीले नोवेल अस्पताल लगेको भएपनि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर